संक्षिप्त परिचय

नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल कञ्चनपुर जिल्लामा पर्ने यो झलारीपिपलाडी नगर पालिका नेपाल सरकारको मिति २०७१।०८।१६ गतेको निणर््ायानुशार देशभरी गठन भएका ६१ नगरपालिकाहरु मध्ये एक नगरपालिका हो । यस क्षेत्रमा नगरपालिका हुन पुर्व झलारी र पिपलाडी गरी दुई वटा गा.वि.स थिए र ती दुई वटा गा.वि.स समायोजन भै झलारीपिपलाडीनगरपालिका बनाईएको हो । यो नगरपालिका जम्मा ११ वटा वडा मिलेर बनेको छ । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २० कि.मि टाढा पश्चिम तर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस नगरपलिकाक्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका म

Pages